Headlines News :
Powered by Blogger.

Blog Archive

प्रियंकाकी बहिनीको फिल्ममा चुम्बन र बेडसिन मात्र(भिडियो)

बलिउड नायिका प्रियंका चोपडाकी एक बहिनी प्रवेश गर्दैछिन् । तर, उनको बलिउड प्रवेश सुखद भन्दा पनि हंगामाका साथ हुने देखिएको छ । मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र ‘जिद’को पोष्टर सार्वजनिक भएसँगै विवाद बढेको थियो ।

अब, यो सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । जहाँ मनाराले चुम्बनका थुप्रै दृश्य दिएकी छिन् । यस्तै, चलचित्रका पुरुष पात्रसँग उनले दिएको बेड सिन पनि अत्यन्त बोल्ड लाग्छ ।

बलिउडमा चर्चा कमाउनका लागि मनाराले यस्तो दृश्य दिएको सजिलै अड्कल काट्न सकिन्छ । यो सिनेमा चलाउनका लागि भारतका सिनेमा घरहरुले पनि आनाकानी गरिरहेका छन् । नोभेम्बर महिनामा प्रदर्शनमा आउन लागेको सिनेमाको पोष्टर हलमा राख्न नै हल संचालकहरुले मानेका छैनन् ।

के तपाईंको पाटनर सेक्स गर्न तयार छैन ? उसोभए सिक्नोस उक्साउने तरिका

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।

 जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनिहरु कहां छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससंग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छालॆ पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गंभीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ । यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाईपरिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् । यहां त्यस्ता केहि

काईदाहरु बताईएको छ-

१. खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।
२. आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।
३. यदी प्रेयसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आिलंगनमा लिनुस र उनको गला र कांधमा चुम्नुस् । ४. सेक्स गर्नु भन्दा पहिले दुबैले संगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।
५. आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ । ६. उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।

७. आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।

८. आफ्नो पार्टनरलाई नम्रतापूर्वक आिलंगन गर्नुस र उनको आंखामा आंखा मिलाएर एकटक उनको आंखामा हेरिरहनुस् ।
९. केहि यस्तो नयां कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् । गरमा गरम सहवासका लागि उपरोक्त कुराहरुमा अवश्य ध्यान दिनुस् । यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ । यो मान्नस कि यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सी तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ ? मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो ।

नासाको २० करोड अमेरिकी डलरको अन्तरिक्ष यान ६ सेकेन्डमा यसरी स्वाहा भयो (भिडियोसहित)

(एजेन्सी) आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ । ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।


के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन । सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो । रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।

ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने । भिडियो तल छ 

नायिका अशिश्म्मा नकर्मीको यस्तो भिडियो

पुरुषहरुको लागि बन्यो गर्भनिरोधक औषधी, बिना कण्डम सेक्स गरे पनि गर्भ नरहने

अब हुदैन अनचाही प्रेग्नेन्सी, पुरुषहरुको लागि बन्यो गर्भनिरोधक औषधी कहिलेकहिले सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाई अनचाहा गर्भ बस्न जान्छ ।

अब हुदैन अनचाही प्रेग्नेन्सी, पुरुषहरुको लागि पनि बन्यो गर्भनिरोधक औषधी
कहिलेकहिले सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाई अनचाहा गर्भ बस्न जान्छ । जसबाट बच्नको लागि उनले गर्भ खसाल्ने अनेक प्रकारका उपायहरु गर्नुपर्ने हुन्छ, जसमध्ये केही उपायहरु जस्तो गर्भपतन आदि धेरै नै कष्टकारी हुन सक्छ । प्रायः सेक्सको समयमा गर्भबाट बच्नको लागि महिलाहरुले नै कंट्रासेप्टिब औषधी लिने गर्छन् । वा पुरुषहरुले कन्डम  लगाउने गर्छन् ।


तर अब पुरुषहरु आफनो पार्टनको साथ सेक्सलाई पुरा मजा लिन सक्छ, किनकी अब गर्भधारणबाट बच्नको लागि कन्डको प्रयोग गर्नु नपर्ने भइसक्यो न त महिलाहरुले गर्भबाट बच्नको लागि कुनै औषधी नै लिनुपर्ने हुन्छ । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिव औषधी तयार गरिसकिएको छ जसले उसको पौरुषत्वलाई कत्ति पनि प्रभावित गर्दैन ।

सेक्सको समयमा अनचाहा गर्भबाट  बच्नको लागि न अब महिलाहरुले कंट्रासेप्टिब औषधी लिनुपर्ने आवश्यकता रहयो न त पुरुषहरुको लागि कन्डम नै एकमात्र विकल्प रहयो । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिब पिल तयार भइसकेको छ जसले पुरुषहरुको सेक्स लाइफलाई कुनै प्रभावित पार्दैन् ।

अँस्टेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताहरुले  परिवार नियोजनको लागि पुरुषहरुलाई कंट्रासेप्टिव पिल लाई तयार पारेका छन् । यसका प्रमुख शोधकर्ता डाक्टर सैबटीनो बेंचुराका अनुसार, यस पिल pill को सेवन गर्नाले स्खलनको प्रक्रियाको समयमा शरिरमा दुइ वटा प्राटिन गरिदिनछ जसले वीर्य अस्थायी रुपले रोकिदिन्छ । र यसले शरिरमा कुनै हार्मोनल परिवर्तन पनि हुदैन । साथै यसको कुनै साइड इफेक्ट पनि हुदैन 

१६ इन्चको कम्मर भएकी महिला (फोटो फिचर)

एजेन्सी । बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो । अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।


७ वर्ष अघि कम्मर मसिनो पार्न शुरु गरेकी थिइन् । उनको कम्मर अहिले उनले चाहेकै आकारमा पुगेको छ ।
आफूले कमिक पात्रहरुको आकार देखेर त्यस्तै बन्न मन लागेको र सफल समेत भएको उनी बताउँछिन् । ७ वर्षको मेहनतपछि उनले यस्तो कम्मर बनाएकी हुन् । तर कतिपयले भने उनको आकार देखेर जिव्रो टोक्ने गर्छन् । source:nepaliheadlines

नाशाले खोल्यो राज २०१४ को डिसेम्बरमा छ दिनसम्म अध्यारो हुने

काठमाडौ, ११ कात्तिक(एजेन्सी) : नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।


सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।

नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।

यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् । भिडियो तल छ

छ एकान छ- Chha Ekan Chha 2014 Full Nepali Movie HD | Watch Online Full Part FREE

Cha Ekan Cha Full Nepali Movie Watch Online HD



Cast: Deepak Raj Giri, Shivahari Poudel, Jitu Nepal, Sitaram Kattel, Kedar Ghimire, Sandip Chhetri, Arjun Shrestha, Shailesh Acharya , Wilson Bikram Rai and Neeta Dhungana

Producer: Dipak Raj Giri, Deepashree Niroula & Nirmal Sharma

Director: Dinesh DC
(Chha Ekan Chha) full Movie YouTube Links
Chha Ekan Chha- Part 1


Chha Ekan Chha- Part 2


Chha Ekan Chha- Part 3


Chha Ekan Chha- Part 4


Chha Ekan Chha- Part 5


Chha Ekan Chha- Part 6


Chha Ekan Chha- Part 7


Chha Ekan Chha- Part 8


Chha Ekan Chha- Part 9


Chha Ekan Chha- Part 10


Chha Ekan Chha- Part 11 (Last Part)

नोकरले मालिक्नी सुतिराको ठाउमा गएर कपडा खोलिदिएपछी - भिडियो सहित

लाटो र लाटी को रमाइलो भिडियो हेर्नुहोस.....!

यौन सम्पर्क गर्नु अगाडी निम्न खानेकुरा खानुहुँदैन र पार्टनरलाई नि दिनुहुदैन ?

गेडागुडी (बिन्स्)

गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् ।

लसुन

लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन ।

चिज

चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ ।

रातो मासु

मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

युवतीलाई छिटो चरमसन्तुष्टि दिन यसो गर्नुस् (अनौठा तथ्य/तरिका सहित)

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोग अघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

 २. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

 ३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

 ४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ । ५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् ।

सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

 ६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

 ७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

 ८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

 ९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

 १०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

 ११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

 १२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

 १३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

 १४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

 १५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

 १६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

 १७. आफ्नी श्रीमतीलाई घरेलु काममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् ।

 १८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ। यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

 १९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् ।

विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

योगा सिकाउने गुरुले युवतीको यसरी शोषण गर्यो (भिडियो सहित)

पुरुषको वीर्यले महिलालाई आकर्षित गर्छ,माया बढाउछ, तेसैले जो पायो त्यो संग सेक्स नगर्नुस

एजेन्सी । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ । पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । 

न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।

थप जानकारीको लागि भिडियो हेर्न माथि अथवा तल को बक्स मा किलिक गर्नुहोस. धन्यवाद 

चेकिंङ गर्ने बहानामा मौकाको फाइदा उठाउन खोज्दैछन् प्रहरी (हेर्नुहोस भिडियो)

सुरक्षा जाँचको बहानामा युवतीको गोप्य स्थानमा हात पुर्याउने यी सुरक्षाकर्मीहरुको चर्तिकला हेर्नुहोस्

यौन इच्छा जागे महिलाले यस्ताे ब्यवहार देखाउँछन्

एजेन्सी – संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

 महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । ३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

चर्चित मोडेल भन्छिन ‘पटाकाले गोप्य अंग छोपिएको तस्बिर मेरो होइन’..( भिडियो सहित)

मुम्बई । मोडल तथा कलाकार हरसमय मिडिया छाउन चाहन्छन् । त्यसैले पनि उनीहरू बेलाबखतमा मिडियाका लागि चर्चा योग्य विषय बन्छन् र दिन्छन् । यी विषयमा भारतीय सेलिब्रेटी अन्यभन्दा निकै अगाडि छन् । गत होलीमा रंग र पिचकारीको प्रयोगसहितको तस्बिरले अभिनेत्री पुनम पाण्डे चर्चामा थिइन् ।


अहिले दीपावलीमा भारतीय उतराखण्डकी मोडल देवशी खण्डरी चर्चामा छिन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’ ‘पटका’को पहिरनसहितको तस्बिरले अहिले देवशीले चर्चा पाएकी हुन् । उनका तस्बिरको अहिले सर्वत्र चर्चा छ ।

 देवशीले लगाएको पटकाको पहिरनको तस्बिर इन्टरनेटमार्फत हेर्न पनि सकिन्छ । सन् २०११ मा देव आनन्दको चलचित्र ‘चार्जशीट’बाट बलिउड अभिनयमा डेब्यू गरेकी देवशीले यी तस्बिर आफ्नो निजी प्रयोजनका लागि खिचाएकी हुन् । तर इन्टरनेट मार्फत बाहिरिएको छ ।

तस्बिर सार्वजनिक भएपछि देवशी अहिलेले आफ्नो बचाउ गर्दै आएकी छन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’

 इन्टरनेटबाट बाहिरिएको तस्बिर आफ्नो सक्कली तस्बिर नभएको उनले खुलाइन् । ‘अश्लील तस्बिर मेरो होइन,’ उनले भनिन् ‘तस्बिर अश्लील बनाएर सार्वजनिक गरिएको छ ।’

 तस्बिरमा देवशी निकै बोल्ड अन्दाजमा देखिएकी छन् । तस्बिरमा उनले आफ्ना गोप्य अंग पटकाको सहयोगमा लुकाएकी छन् । पछिल्लो समय साउथका केही चलचित्र अभिनय गरिरहेकी देवशी तस्बिर सार्वजनिकपछि तनावमा छिन् ।

Male Servant Doing Massage to Indian House Wife

के सुहागरातकै पहिलो दिन यौन सम्पर्क हुनैपर्ने हो त !! ७ भ्रमः

'सुहागरात' शब्द भनेपछि धेरै मानिसले कान ठाडो पार्छन् । सुहागरातको विषयमा सबैलाई विशेष चासो हुन्छ । तर सामान्यतया मानिसमा हुने जिज्ञासाले पनि उनीहरुलाई सुहागरातको विषयमा वास्तविक ज्ञान सम्म भने पुर्याएको हुँदैन । धेरै मानिसमा सुहागरात सम्बन्धमा अनेक भ्रम रहेको देखिन्छ ।
जानिराख्नुस् सुहागरातका विषयमा ब्याप्त ७ भ्रमः

१ पहिलो सम्भोगमा महिलालाई पीडा हुन्छः
अधिकाँश मानिस सुहागरातको पहिलो सम्भोगका क्रममा महिलालाई पीडा हुने ठान्छन् । तर दम्पतिमा आपसी समझदारी र माया छ भने तथा स्त्री सम्भोगका लागि मनदेखि नै तयार छन् भने यस्तो पीडा नहुन पनि सक्छ ।

२ लिङ्गको आकारः
मानिसहरु पुरुषको लिङको आकार जस्तो छ त्यसै अनुसार नै उसको यौनिक क्षमता हुने ठान्छन् । तर वास्तविकता यस्तो हुँदैन । यौनको आनन्द मानसिक अवस्थामा बढी निर्भर गर्छ नकि शारीरिक । लिङ्गको आकार नै यौन सन्तुष्टी वा असन्तुष्टीको कारण बन्न सक्दैन ।

३ हस्तमैथुनः
मानिसहरु के ठान्छन् भने विवाह अघि नियमित हस्तमैथुन गर्ने पुरुषलाई सुहागरातमा शीघ्र स्खलनको समस्या हुन्छ । तर त्यो सत्य होइन । मेडिकल साइन्सले पुरुषको स्वास्थ्य, यौन शक्ति, प्रजनन क्षमता जस्ता कुरा महत्वपूर्ण हुने पुष्टी गरेको छ । यसको अर्थ हस्तमैथुनसँग यौनिक दुर्बलताको कुनै सम्बन्ध छैन ।

४ उज्यालो अध्याँरोः
मानिसहरु जोडी शुरुमा भेट हुँदा कोठामा बत्ति बलिरहेको हुनु पर्ने र यौन संसर्गका वेला मात्र वत्ति निभाउन उचित हुने ठान्छन् । तर शोधले अधिकाँश महिला अध्याँरोमै यौनजन्य गतिविधी र यौन सम्पर्क गर्न चाहने देखाएको  छ । अधिकाँश महिला यौनको समयमा आँखा बन्द गर्छन् ।

५ पहिलो रातमा रक्तश्रावः
अधिकाँश मानिसको धारणा पहिलो रातमा महिलाको योनीबाट रक्त श्राव भएमात्र उनी कुमारी रहेको पुष्टी हुन्छ । तर वास्तविकता त्यस्तो होइन । महिलाको यौनाङ्गमा रहेको हाइमन नामक झिल्ली अन्य कुनै कारणले टुटिसकेको भए यौन सम्पर्कको समयमा रक्तश्राव नहुन पनि सक्छ । अधिकाँश केटीहरुको साइकल चलाउँदा वा त्यस्तै केही गर्दा उक्त झिल्ली टुटीसकेको हुन्छ ।

६ विवाहपछि महिला यौनका लागि हतारिन्छन्
मानिसहरु सोंच्छन् कि केटीहरु विवाह अंघि यौनिकरुपमा सक्रिय हुन नसक्ने हुँदा विवाह हुने वित्तिकै यसका लागि हतारिन्छन् । तर महिला यौन सम्बन्धका लागि भन्दा पनि पुरुषको ब्यवहार जान्न हतारिएका हुन्छन् । पुरुषहरु यौनमा केन्द्रित हुने भएपनि महिलालाई यौन भन्दा बढी प्यार चाहिन्छ ।

७ पहिलो रातमा यौन सम्पर्क हुनु पर्छः
मानिसहरु सुहागरात भन्ने वित्तिकै पहिलो यौन सम्पर्क हुनैपर्ने रात   ठान्छन् । अझ कतिपयले त सुहागरातले नै केटा वा केटीको यौनिक क्षमता र उन्मुखता जाँच गर्ने  ठान्छन् । तर वास्तविकता त्यस्तो होइन । पहिलो रातमा यौन सम्पर्क हुने कि नहुने भन्ने कुरा दम्पतिको चिनजान र आपसी समझदारीमा भर पर्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

‘कपडा अलि माथि सार, मलाई पनि निशानामा पार' : हाम्रो काठमाडौं सहरमा

‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त ?’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुरयायो ?’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु परयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’

उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’

बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको ?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन |

एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन ?’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।

काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।

ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।

उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।

उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।

सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।

विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

संगीतको तालमा नाच्छ स्तन (भिडियोसहित) युट्युवमा भाइरल बन्यो भिडियो

आफ्नो स्तनलाई संगीतको तालमा नचाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेपछि मोडल सारा एक्स रातारात चर्चित बनेकी छिन् ।  भिडियो अपलोड गरेको ९ दिनमा नै यसलाई साढे २३ लाखभन्दा बढी पटक हरिसकिएको छ ।   उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।


२७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् । जब उनले आफ्नो स्तनलाई ३६ डीडी आकारको इम्प्लान्ट गरिन्, त्यसलाई नचाउन उनलाई झन् सजिलो भयो ।   सारा एक्सको वास्तविक नाम सारा मिल्स हो र उनी आफ्नो यस भिडियोबाट एक्स फ्याक्टरका निर्णायक साइमन कावेलको मन जित्न चाहेको बताएकी छिन् । 

नेपालको चर्चित यौन कर्मीहरु को को हुन् ? : थाहा पाईराखौ (भिडियो सहित)

नायिका निशा अधिकारीलाई यस्तो अबस्थामा भेटियो (हेर्नुहोस भिडियो)

Kaile Maya Ft. Rekha Thapa | New Nepali Movie Song from Tathastu 2014

डाक्टरले बिरामीलाई जाच्ने क्रममा कहाँ कहाँ घोच्यो (हेरौ भिडियो)

घर मालिक्नी डेरामा बस्ने केटा संग सल्केपछी (भिडियो सहित)

Ankita Shorey Wardrobe Malfunction at GYM Opening

फिल्ममा खेल्न सेक्स गर्नुपर्ने अफर आएको थियो : नायिका शिल्पा पोखरेल

काठमाण्डाै – पछिल्लो समय फिल्म उद्योगमा राम्रो सम्भावना बोकेकी हिरोइनको रुपमा हेरिएकि नायिका शिल्पा पोखरेलले एक सनसनीपुर्ण खुलासा गरेकि छिन । एक अनलाइन मिडियासँगको कुराकानीमा उनले आफुलाई ‘गिभ एण्ड टेक’को अफर आएको खुलाएकि हुन् ।


अर्थात उनलाई फिल्ममा खेल्नको लागी कसैसँग सेक्स गर्नुपर्ने अफर आएको थियो । लगभग १३५ म्युजिक भिडियोमा अभिनय गरिसकेकी यी सुन्दर अभिनेत्रीले यस्तो अफर आउदा आफु छाँगाबाट खसेजस्तै भएको बताएकी छिन । 

त्यसपछि फिल्म नै नगर्ने अठोट लिएको उनले बताइन । यस्तो अफर आउदा शिल्पाले २० वटा जति म्युजिक भिडियो खेलिसकेकी थिइन । फिल्मप्रति बितृष्ण जागे पनि अन्तत नवल नेपाल र छविराज ओझाबाट प्रभावित भएको उनले फिल्म ‘लज्जा’मा काम गरिन ।

छविराजसँग उनको भेट चाहि मोडल तथा कोरियोग्राफर शंकर बिसीले गराइदिएका हुन । बताएअनुसार ‘लज्जा’मा काम गराउनका लागी पनि छविराज र नवल ले निकै कन्भिन्स गराउनुपरेको थियो शिल्पालाई ।

उक्त फिल्ममा काम गरिसकेपछि नवल र छविजस्ता राम्रा मान्छे पनि फिल्म क्षेत्रमा रहेछन भन्ने लागेको थियो शिल्पालाई । एक फरक प्रसंगमा उनले नचाहिने हल्लाहरु धेरै भएको बताइन । बुवा समानको ब्यक्तिसँग आफ्नो नाम जोडेर गलत प्रचार भइदिदा आफु रोएको उनले सुनाइन । छविकै दोस्रो प्रोजेक्ट ‘हवल्दार सुन्तली’मा काम गरिसकेका शिल्पा तीन बर्षअघि बिराटनगरबाट राजधानी आएकी थिइन ।

उनी अभिनित पहिलो फिल्म ‘लज्जा’ यहि कातिक ७ गते रिलिज हुदैछ ।

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको बेथा

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ?
यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ?
मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ?
यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

Money Exchange Rate for 20 October, 2014


Exchange Rate for 20 October, 2014


Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
98.01
98.61
European euro
1
125.06
125.82
UK pound sterling
1
157.76
158.72
Swiss franc
1
103.56
104.20
Australian dollar
1
85.70
86.22
Canadian dollar
1
86.96
87.49
Singapore dollar
1
76.85
77.32
Japanese yen
10
9.17
9.23
Chinese renminbi (Yuan)
1
16.00
16.10
Saudi Arabian riyal
1
26.13
26.29
Qatari riyal
1
26.92
27.09
Thai baht
1
3.02
3.04
UAE Dirham
1
26.68
26.85
Malaysian ringgit
1
29.93
30.11
South Korean Won 100
9.23
9.28

Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.66
Danish Krone
1
16.79
Hong Kong dollar
1
12.63
Kuwaiti Dinar
1
339.44
Bahraini Dinar
1
259.98

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

'ब्वाईफ्रेण्डले १५ बर्षमै सेक्स गर्‍यो’

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
मेरो पहिलो म्युजिक भिडियो नै आत्मीयता एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

के चढ्नु हुन्छ ? गाडी,स्कुटी वा सार्वजानिक गाडी नै ।
म सार्वजानिक गाडी नै हिड्छु ।

तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने ?
सबैले भन्नु हुन्छ मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो व्रेस नै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
धेरैले अभिनय राम्रो गरे हुन्थो सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् ?
धेरैले राखे । नाम चाँही भन्न चाहदिन । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्स के हो त ?
एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

सेक्सको अनुभब छ तपाईलाई ?
छ ।

कति बर्षको उमेरमा ?
१५ बर्ष जति भएको थिए होला ।

को सँग भएको थियो ?
मेरो ब्वाईफ्रेण्ड सँग ।

कस्तो हुदो रैछ पहिलो सेक्सको अनुभव ?
निकै रमाइलो ।

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?
हेरेको छु एक जना साथीले देखाएको थियो । धेरै पहिला ।

अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?
अहँ हेर्दिन ।

तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ?
म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छे सगँ मात्र गर्छन् ।

नेपाली कुन सेलिव्रेटिले सेक्सको प्रस्ताब राखे भने तपाई सेक्स गर्न तयार हुनुहुन्छ ?
मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

नेपाली नायक मध्य सेक्सी लाग्ने नायक ?
जीवन लुईटेल ।

झोले- "Jholey" Nepali Movie Watch Online Full HD Film 2014

Nepali Movie – Jholey
Starring – Dayahang Rai, Priyanka Karki, A Gurung, Sisir Rana, Shankar Achrya, Madhav Achrya etc.
Director – Dipendra K Khanal


The movie on satire, dark comedy based on true events, ‘Jholey’ features well known actors like Dayahang Rai and Priyanka Karki . The movie released in February 2014 is written by Shan Basnyat and is produced by Teken Khadka.

In the movie, Priyanka is featured as a prostitute. Movies with similar names – ‘Jhola’, ‘Jholey’ and ‘Jheli’ were released at the same time.

Full movie in Jholey single part:

१० वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्ने पक्राउ

श्रीमती विगत २० महिनादेखि कुवेतमा

झापा, कात्तिक २ – श्रीमती वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै छोरीलाई बलात्कार गर्ने झापाका एक व्यक्ति पक्राउ परेका छन् ।     

पक्राउ पर्नेमा हल्दीवारी वडा नं. ७ निवासी ४० वर्षीय भैरव सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । २० महिनाअघि सोरेनकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएपछि उनले १० वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको जाहेरीका आधारमा सोरेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोख्रेलले जानकारी दिए ।     

सोरेनले गत असोज १४ गते र १६ गते आफ्नै कान्छी छोरीलाई टेलिभिजन हेर्ने क्रममा बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

कन्डम फुटे के गर्ने ?

पुरुषको सन्दर्भमा वीर्य स्खलन हुने हाराहारीमा उसले चरमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौन चरमसुख प्राप्त नगरे पनि गर्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौनसम्पर्क थियो भने योनिच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्।

कन्डम फुटे के गर्ने ?

विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ। कन्डम प्रयोग गरिएकाले तपाईं तथा तपाइर्ंको साथीमा केही सजगता देखिन्छ। कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन, अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने सम्भावना हुन्छ।

सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौं।
कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

के केटी साथी गर्भवती छिन् ?

गर्भ रहन १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा आवश्यक छ। सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ। यदि महिनावारी ढिलो-चाँडो भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको छ भने, २८-१८ . १० हुन्छ, अर्थात् दसांैं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। ३०-११ . १९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। तपाईंले आफ्नी साथीको महिनावारीको कतियौं दिनमा कण्डम फुट्ने उक्त घटना भयो पत्रमा उल्लेख गर्नुभएको छैन। जे होस्, तपाईंले स्थिति बुझ्नु नै भयो होला।

अब के गर्नुपर्ला ?

सर्वप्रथम यौनसम्पर्क असुरक्षित भएको स्थितिमा गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।
गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ। अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ। त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भनिरोधका रूपमा गर्न सकिन्छ।
सम्भावना थोरै वा धेरै जे भए पनि गर्भ रहे-नरहेको पक्का गर्नु नै महत्त्वपूर्ण हुन्छ। तपाईंकी प्रेमिका गर्भवती छिन्- छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो। यदि गर्भ नरहेको स्थिति हो भने गर्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन। गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैले राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ। त्यसपछि नेपाल सरकारको सुरक्षित गर्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ।

रोकथाम किन नगर्ने ?

तपाईंलाई थाहै हुनुपर्छ, अहिले नेपालमा सुरक्षित गर्भपतनको कुरा निकै चर्चामा छ। मुख्य कुरा त अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भए पनि गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दु:खलाग्दो छ। तपाईंहरूबीच नियमित रूपमा यौनसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ।

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन ? थाहा पाईराखौ

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।

कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः

 – योनि रस आउन केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।
– यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने
– चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।
– महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।
– पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।
– महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।

कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए।

 ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। 

सेक्स लत भनेको के हो ? यसले व्यक्ति तथा समाजमा कस्तो असर पार्छ ?

के तपार्इंंलाई बारम्बार सेक्स गर्न मन लाग्छ ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ ? या अश्लील चलचित्र हेर्न मन पर्छ ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ । धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ ।

के हो सेक्स लत ? जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ । मौका मिल्ने बित्तिकै सेक्सका बारेमा सोच्न सुरु गर्छन् । यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ । उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन् । 

सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् । सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ । यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन् । मौका पाउनेबित्तिकै पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन् । त्यस्ता फिल्म हेर्नेक्रममै हस्तमैथुन गर्छन् । सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन् । तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ । यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर । उनीहरु मनमा पनि हिनभावनाले ग्रसित हुन्छन्, तर, जब मौका पाउछन्, फेरि यौन क्रियाकलाप सुरु गरिहाल्छन् ।

यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन् । जब कसैसंग च्याट गर्छन् या टेलिफोनमा कुरा गर्छन्, घुमाईफिराई कुरालाई सेक्सतर्फ लैजान्छन् । अपरिचित महिलालाई यौनको दृष्टिकोणले  हेर्छन् । यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन् ।

महिला पनि हुन्छन् सेक्स लतको शिकार सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन् । पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन् । यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ । एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ । ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ । – एजेसी

अदुवा हालेको चिया पिउँदा के हुन्छ ? थाहा पाइराखौ !!

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।



किन खाने अदुवाको चिया ?

१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।

२  २ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

 ४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger