New Load Shedding Schedule Effective from Poush 2, 2071 (17th December 2014)
Load Shedding Duration: 10 Hours Daily
काठमाडौं, मंसिर २९ – नेपाल विद्युत् प्राधिकरणले पुस २ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अबदेखि दैनिक कम्तीमा १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन नआएको र जाडोका कारण लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले बताएको छ । यसअघि दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुँदै आएको थियो
Post a Comment