Headlines News :
Home » , , , , » मोडेल सम्झना भन्छिन् ‘पुरुषसँग मात्र हैन महिलासँग पनि सेक्स गरेको लामो अनुभव पनि छ’

मोडेल सम्झना भन्छिन् ‘पुरुषसँग मात्र हैन महिलासँग पनि सेक्स गरेको लामो अनुभव पनि छ’

Written By Unknown on Sunday, November 9, 2014 | 5:10 AM


काठमाण्डौ । नेपाली कलाक्षेत्रमा ख्याति कमाउन कलाकारले तीन कुरा अंगाल्ने गरेका छन् । पहिलो हो आफ्नो क्षमता । क्षमताले भ्याएसम्म आफुलाई अब्बल देखाउन खोज्दछन् । कला क्षमता कमजोर भए रुप रंगबाट अगाडी आउने गर्दछ । त्यसले पनि भनेजस्तो बजार पाउन नसके सेक्सको सहारा लिने गर्दछन् । यो बुझाई आम नागरिकको मात्र नभई कलाक्षेत्रमा दशकौ समय लागेका कलाकारको पनि हो ।  त्यही भएर होला कुनै समय नेपाली लोक दोहरी गितको म्युजिकमा जताततै छाउने सम्झना बुढाथोकी यतिबेला सेक्स सम्बाद गरेर चर्चामा आउन

थालेकी छन् । 

कुनै समय नेपाल प्रहरीको श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीको संगतमा परेकी सम्झनाले सेक्स जीवनका बारेमा निकै खुलेर कुरा गर्ने गरेकी छिन् । आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा सेक्सको स्वाद वढी हुने गरेको बताएकी छिन । मन मिलेपछि सेक्स ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि सेक्स बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त सेक्स अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला सेक्स पार्टनर भने खुल्न सकेको छैन ।

जागिरे समेत भएकि सम्झनाको पहिलो प्रेम र विबाह वियोगान्तमा टुङगीएको छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि मोडेलका रुपमा चर्चा आएकि सम्झनाले सेक्सका बारेमा खुलेर कुरा गर्न थालेकी छिन् । हुन त नेपाली चलचित्रमै ब्लुफिल्म शैलिका  यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन सम्वाद नछाएको होइन ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger