Headlines News :
Powered by Blogger.

Blog Archive

पोखरा बसपार्कको डान्स बारमा नाङ्गो डान्सको साथमा यौन धन्दा- मात्र १५ मिनेटको रु ४०० छानी छानी केटीहरु (भिडियो)

http://esanchar.blogspot.com/2014/12/pokhara-bus-park-youn-dhanda.html

३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार नेपाली युवती

http://esanchar.blogspot.com/2015/01/nepali-yuwati-blue-film-ki-nayika.html

युवतीले यौन आनन्दका लागि गर्ने हस्तमैथुन बारे रोचक तथ्य (अबश्य पढ्नुहोला)


पुरुषहरूजस्तै महिलाहरूले पनि हस्तमैथुनबाट यौन आनन्द प्राप्त गर्न सक्छन्। उनीहरूले पुरुषले लिङ्ग चलाएजस्तै आफ्नो योनि तथा नितम्ब चलाएर यौन आनन्द लिन्छन्।महिलाहरूले विविध तरिकाबाट हस्तमैथुन गर्ने गरेको एक अध्ययनले देखाएका छन्। महिलाहरूले पहिले भगांकुर घर्षण गरेर यौन आनन्द प्राप्त गर्छन्, जसमा उनीहरूको ९१ प्रतिशत यौन संवेदनशीलता हुन्छ। उनीहरू आंैला वा आफूलाई सजिलो लाग्ने र बढी आनन्द दिने साधनहरूले भंगाकुर घर्षण गर्छन्।

http://esanchar.blogspot.com/2015/01/yuwati-ko-hasta-maithun.html

यो महिलाहरूले सबैभन्दा बढी प्रयोग गर्ने शैली हो। उनीहरू त्यसमा माथिबाट थिच्ने, केही पसाउनेजस्ता कार्यमार्फत आनन्द लिन्छन्, जसमा अत्यधिक आनन्द प्राप्त हुन्छ। महिलाहरूले हस्तमैथुनका लागि धेरैजसो औंला प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। किनभने, औंला बहुउपयोगी हुने भएकाले दबाब, गति तथा स्पर्शका विविध उपाय अपनाउन सकिन्छ, जसले यौन आनन्द थप्छ।केही महिलाले स्तन चलाएर पनि यौन आनन्द लिने गरेको तथ्य अध्ययनका क्रममा फेला परेको बताइन्छ।

३ ओटा बुबु भएकी युवती, कहाँ बाट पलायो होला, हेर्नुहोस् बिचित्रको यो बुबु (भिडियो सहित)

http://esanchar.blogspot.com/2015/01/people-with-extra-body-parts.html

कुन आसनमा यौनसम्पर्क गर्दा बढी चरम आनन्द अर्थात् सन्तुष्टि लिन सकिन्छ..? (भिडियो हेर्नुहोस्)

विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमान्को वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । 
http://esanchar.blogspot.com/2015/01/youn-samparkama-charam-ananda.html

कारमा पेट्रोल हाल्न आकी केटि ले तेही पेट्रोल हाल्ने केटा लै बाथरूममा बोलाएर मस्ती गरे पछि (भिडियो सहित)

http://esanchar.blogspot.com/2015/01/petrol-halne-keti.html

निशा अधिकारीले सार्वजनिक रुपमै यसरि गरिन् प्रेमको खुलासा (भिडियो हेर्नुहोस्)

http://esanchar.blogspot.com/2015/01/nisha-adhikari-love-affairs.html

भद्रगोल- Bhadragol | 2nd January 2015

Bhadragol had very different story. It was about the facebook fantasy going around now a days. Millions of people are being misguided and being mistreated all over the world. There are hundreds of incidents about facebook abuse. Barista iwass in problem and went to Belase for help but got nothing from there. Barista started some plan that was going to mislead Belase in trouble. This was a very informative episode…

Bhadragol is one of the most funny tv serial broadcasting in television now. All the characters look fantastic. Kumar kattel acting as Jigree who is also writer and assistant director of this episode with his partner Arjun Ghimire are the main Characters. Arjun plays as a old lazy and cheater. Kumar is a love hungry young teenager. The episode is directed by Shankar Acharya. It is produced by Subash Karki. Other main characters are Madhu Sudan Pathak, Sagar Lamsal, Subash Karki, Rakshya Shrestha and more.

ज्योती मगरको धमाका जापानमा यस्तो देखियो (हेर्नुहोस भिडियो)

Jyoti Magar Live Performance in Japan
http://esanchar.blogspot.com/2015/01/blog-post.html

‘काम नगर्ने’ सभासदले कति खान्छन् तलब भत्ता ?

काठमाडौं, पुस : सभासदको मुख्य काम भनेको संविधान बनाउनु हो । भनेको समयमा संविधान बनेन भने सभासदले काम गरेनन् भन्ने यसै थाहा हुन्छ । सबै सभासदले काम गरेनन् भन्न पनि मिल्दैन । बैठक, छलफल भन्दै दिनरात कुद्नेहरु पनि छन् । बानेश्वरको चौरमा घाम तापेर फर्कनेहरु पनि छन् । तैपनि मुख्य जिम्मेवारी नै पूरा नगरेपछि सबै सभासदले काम गरेनन् भनेर नागरिकलाई भन्ने ठाउँ हुन्छ । दलहरु आफैंले संविधान ल्याउँछौं भनेर प्रतिबद्धता जनाएको माघ ८ गतेको मिति नजिक–नजिक आउँदैछ । तर संविधानको अझै भर छैन । संविधानको भर नभएपनि संविधान निर्माणको लागि भन्दै धेरै खर्च भैसकेको छ । २०७० माघ ८ पछि मात्रै ३४ करोड २५ लाख ३४ हजार ३ सय ३६ रुपैँया खर्च भएको हो ।
संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार सभासद्लाई दिईने तलब, भत्ता, सबै जोड्दा दोस्रो संविधानसभा गठन भएको दिनदेखि २०७१ कात्तिक मसान्तसम्मा ३४ करोड २५ लाख ३४ हजार ३ सय ३६ रुपैया खर्च भएको हो । एक जना सभासद्लाई मासिक ८० हजार ६ सय २८ रुपैँया खर्च हुने सहायक प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

सभामुख, उपसभामुख, विपक्षी दलको नेता, मुख्य सचेतक, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विभिन्न समितिका सभापति, सभासद्हरू र निजी सचिवालयका कर्मचारीहरूका लागि मात्रै महिनामा करोडौ रुपैँया खर्च भैरहेको छ ।

संविधानसभा सदस्यहरूको मासिक तलब तथा सुविधासम्बन्धी व्यवस्थाअनुसार हरेक सभासद्हरूले तलब, धारा बिजुली, टेलिफोन, आवास, मसलन्द, पत्रिका, निजी सचिवालय खर्चबापत मासिक ८० हजार ६ सय २८ रुपियाँ खर्च हुन्छ । यो हिसाबले एक वर्षमा एक जना सभासद्लाई मात्र ९ लाख ६७ हजार ५ सय ३६ रुपियाँ खर्च गर्नुपर्छ । साथै सभासद्हरूको अन्य सुविधाको व्यवस्थाअनुसार फर्निचर, बैठक भत्ता निर्वाचन क्षेत्रको भ्रमण गर्दाको यातायात खर्च तथा जिल्ला भ्रमणबापतको भत्ता छुट्टै दिनुपर्ने हुन्छ ।

(धारा, बिजुली, टेलिफोन, आवाश, मसलन्द, पत्रपत्रिका, सवारी इन्धन, निजी सचिवालय कर्मचारी लगायत सबै खर्च जोड्दा ।)
संविधानसभा अध्यक्षदेखि सभासद्सम्मको मासिक तलब विवरण
अध्यक्ष, सभामुख – २, ४४,९००।
उपाध्यक्ष, उपसभामुख – १,७८,८६५।
विपक्षी दलका नेता – १,६७,५४३।
मुख्य सचेतक – १,५२,२९३।
विपक्षी दलको प्रमुख, सचेतक÷सत्ता पक्षको, सचेतक÷समितिका सभापति – १,२९,८१३।
संसद्/संविधान सभा सदस्य – ८०,६२८।
संविधानसभामा सभामुखका लागि मासिक तलबदेखि निजी सचिवालयसम्मको विभिन्न शीर्षकमा वार्षिक २९ लाख ३८ हजार ८ सय रुपैँया खर्च हुन्छ । जसमा पानी, बिजुली, बिलअनुसार भुक्तानी दिइन्छ भने पेट्रोल मासिक २ सय ५० लिटर र मोबिल त्रैमासिक १० लिटर पनि पाउँछन् ।

संविधानसभामा उपसभामुखका लागि पनि तलबभत्तासहित विभिन्न शीर्षकमा वार्षिक २१ लाख ४६ हजार ३ सय ८० खर्च हुन्छ । योबाहेक पनि उपसभामुखलाई इन्धन मासिक रूपमा २ सय लिटर उपलब्ध हुनेछ भने मोविल ५ लिटर । संविधानसभामा विपक्षी दलको नेताका लागि वार्षिक २० लाख १० हजार ५ सय १६ रुपैँया खर्च हुन्छ भने मुख्य सचेतकका लागि १८ लाख ४५ हजार ६ सय ९६ रुपियाँ खर्च हुन्छ । साथै विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विभिन्न समितिका सदस्यहरू हरेकलाई वार्षिक १५ लाख ५७ हजार ७ सय ५६ रुपैया खर्च हुन्छ ।

पहिलो संविधानसभाबाट चार वर्षमा अर्बौ रुपैँया खर्चेर पनि संविधान जारी गर्न नसकेका नेताहरुले यसपाली पनि त्यसै गर्ने छाँट देखाएका छन् । उनीहरुले नै तोकेको कार्यतालिका अनुसार नयाँ संविधान जारी हुन अब मात्र २३ दिन बाँकी छ । तर दलहरुबीच राज्यः पुन संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा कुरा नमिल्दा संविधान त के संविधानको मस्यौदा पनि आउँने संभावना क्षीण बन्दै गएको छ ।

साउदी अरबमा नेपाली युवतीहरुको रोमान्स (हेर्नुहोस भिडियो)

http://esanchar.blogspot.com/2015/01/saudi-arab-ma-nepali-yuwati.html

एक्लै घरमा बसिरहेको अर्काको श्रीमती माथी यसरी बलात्कार भयो (भिडियो हेर्नुहोस)

http://esanchar.blogspot.com/2015/01/ekalai-baseko-bela-balatkar.html

यो जोडीले जवानी बिसाउने अन्त ठाउँ नपाएर बाथरुम मै काम थाले (हेर्नुहोस भिडियो)

http://esanchar.blogspot.com/2015/01/hot-jodi-masti-in-bathroom.html

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु

तेजन खड्का, उर्लाबारी, १७ पुस, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा तिब्र गतिमा गुडेको बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार थप २ जना गम्भीर घाईते भएका छन् । 


दिउँसो २ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ९६८ नम्बरको बसले मे २ प २६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार उर्लाबारी—४ का हरिभक्त सेम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । घाईते दुईजनाको नाम खुल्न बाँकी रहेको र उनीहरुको न्युरो अस्पताल विराटनगर र उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अपडेट: घाईतेहुनेमा पाँचथर कुरुम्बा—८ का वर्ष १६ का बालकृष्ण लावती र सोहि ठाउँकै १५ वर्षीय पुरन लावती रहेका छन् । पुरनको न्युरो अस्पताल बिराटनगर र बालकृष्णको उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मातेका केटीहरुलाई जब बैश ले छुन्छ,ज्यानमा कपडा भएको र नभएको पनि थाहा नहुदोरहेछ (भिडियो सहित)

http://esanchar.blogspot.com/2015/01/hot-mateka-keti-haru.html

"Producer" Nepali Movie 2015 HD | Watch Full Length Nepali Film "PRODUCER"

Nepali Film – Producer (with English subtitle)
Starring – Baboo Bogati, Wilson Bikram Rai, Shyam Aryal, Sweta Bhattarai, Shyam Rai, Payal Rayamajhi etc.
Director – Janakdeep Parajuli


The poster of the movie ‘Producer’ was found to be a photoshop copy of an English movie. The film makers later admitted low turn-in of the viewers in the movie. That however didn’t stop the movie from winning awards like Kamana Film Awards and D Cine Award. The movie is a presentation of Jyotiraj Rai and produced by Rajkumar Rai. The movie made on the insider’s story of Nepali film industry shows how the artists are taken advantage of in the industry. The movie is written by Kiran Michael and is said to be of comedy, drama category.

On of the actresses of the movie, Sweta Bhattarai got married in 2014 and has announced that she has no plans of returning to the Nepali film industry.

Maya's Bar Nepali Movie HD | Watch Online Full Part 2015

Happy New Year 2015. The New year special presentation is Nepali film – “Maya’s Bar” featuring Rajesh Hamal and Karishma Manandhar with Nisha Adhikari and Gajit Bista. Enjoy, and have a great year ahead!

Nepali Film – Maya’s Bar
Starring – Rajesh Hamal, Karishma Manandhar, Nisha Adhikari, Gajit Bista, Rirendra Shrestha etc.
Director – Dinesh DC


The movie directed by journalist and actor Dinesh DC featured Rajesh and Karishma together after a long gap. Although the movie was highly anticipated, the viewers were not impressed by the movie. We posted a pre-release review of ‘Mayas’s Bar’. The movie was awarded various awards like D Cine Award and National Film Award.  The film makers had thanked the artists Mohan Niraula, Dhiren Shakya, Raj Bhai Suwal, NB Maharjan, RP Bhattarai and Raju Thapa for their help in the film. The movie is a presentation fo Shree Ram Balaji Films. The child artist featured in the film, Rirendra Shrestha, is the world record holder for being the youngest photographer in Guinness Book of World Records. The director Dinesh DC has written the story , screenplay and dialogue of the movie.  Music by Suresh Adhikari, cinematography by Purushottam Pradhan, editing by Banish Shah / Arjun GC, choreography by Ghambir Bista and action by NB Maharjan.

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger